Latest News
Hetauda

निर्माण व्यवसायी समाज घिमिरेमाथि खुकुरी प्रहार, उपचार जारी

निर्माण व्यवसायी समाज घिमिरेमाथि खुकुरी प्रहार, उपचार जारी

हेटौँडा । मकवानपुरका युवा निर्माण व्यवसायी समाज घिमिरेमाथि खुकुरी प्रहार भएको छ ।

हिजो राति हेटौँडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफेमा घिमिरेमाथि खुकुरी प्रहार भएको हो । उनको हेटौँडाको सहकारी अस्पतालमा उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव प्रसाद काफ्लेले घाइतेको उपचार जारी रहेको र घटनामा संलग्नहरु पहिचानका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

निर्माण व्यवसायी समाज घिमिरेमाथि खुकुरी प्रहार, उपचार जारी