Latest News
Hetauda

पौडी खेल्नेक्रममा डुबेर बालकको मृत्यु

पौडी खेल्नेक्रममा डुबेर बालकको मृत्यु

हेटौँडा । शनिबार दिउँसो हेटौँडाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बालकको डुबरे मृत्यु भएको छ ।

हेटौडा–६ कर्रा खोला नजिकै छेउमा पानी जमेको खाल्डोमा ४–५ जना पौडी खेल्ने क्रममा १४ वर्षका युकेश राईको डुबेर मृत्यु भएको हो ।

प्रहरीले उनको खोजतलाश गरी हेटौँडा अस्पताल पठाउने क्रममा दिउँसो २ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

पौडी खेल्नेक्रममा डुबेर बालकको मृत्यु