...
Latest News
Hetauda

काठमाडौँ हिँडेका सवारीसाधन हेटौँडाको चौकीटोल र चौघडामा रोकिए

काठमाडौँ हिँडेका सवारीसाधन हेटौँडाको चौकीटोल र चौघडामा रोकिए

हेटौँडा । शनिबारदेखि भिषण वर्षाको सम्भावना देखिएको भन्दै मकवानपुर प्रशासनले हेटौँडाबाट काठमाडौँ, ललितपुर, चितवन र सिन्धुली जाने राजमार्गमा विपद् जोखिमको दृष्टिकोणबाट उच्च सर्तकता अपनाएर यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।

विपद् जोखिमको सम्भावना रहेको भन्दैै शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म हेटौँडा भीमफेदी हुँदै देउराली–काठमाडौँ रुटको सवारी साधन चौकीटोलमा रोकेको छ ।

यस्तै, कान्ति राजमार्ग हुँदै ललितपुर जाने सवारी साधनलाई शनिबार साँझ ६ बजे चौघडामा नै रोकिएको प्रशासनले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

काठमाडौँ हिँडेका सवारीसाधन हेटौँडाको चौकीटोल र चौघडामा रोकिए
Seraphinite AcceleratorOptimized by Seraphinite Accelerator
Turns on site high speed to be attractive for people and search engines.