Latest News
Hetauda

नारायणी यातायातमा खनाल निर्विरोध

नारायणी यातायातमा खनाल निर्विरोध

हेटौँडा । नारायणी यातायात व्यवसायी संघको अध्यक्षमा सरोज कुमार खनाल निर्वाचित भएका छन् ।

यसअघि महासचिव रहेका खनाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

शुक्रबार हेटौँडामा भएको संघको १६ औँ अधिवेशनले खनाललाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

नारायणी यातायातमा खनाल निर्विरोध