Latest News
Hetauda

चिकेन पिज्जामा साङ्ला !

चिकेन पिज्जामा साङ्ला !

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–४, परिजातपथस्थित डाउनटाउन पिज्जाबाट बिक्री गरिएको चिकेन पिज्जामा साङ्ला भेटिएको छ।

हेटौँडा–५, सानोपोखराकी रिया श्रेष्ठले सोमबार अर्डर गरेको ‘चिकेन डिलाइट (स्मल)’ पिज्जामा साङ्ला भेटिएको हो।

उनले पिज्जासहित अन्य परिकार पनि अर्डर गरेकी थिइन्। पिज्जा खान लाग्दा साङ्ला देखिएपछि उनले तत्काल रेस्टुरेन्टलाई जानकारी गराएकी थिइन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

चिकेन पिज्जामा साङ्ला !